यस्तो छ, शिक्षक सेवा आयोग नियमावली १० औं संशोधन (पूर्णपाठ सहित)



काठमाडौ | शिक्षक सेवा आयाेग नियमावली २०५७ काे दशाैँ संसाेधन अनुसार शिक्षक सेवा आयाेगले नयाँ पाठ्यक्रम सार्वजनिक गरिसकेकाे छ । नियमावलीले शिक्षक सेवा आयाेगकाे पाठ्यक्रम २०० पूर्णाङ्ककाे बनाएको थियो । जसअनुसार अहिले सामान्य र विषयगत गरि १००/१०० पूर्णाङ्ककाे परिक्षाकाे पाठ्यक्रम निर्माण भएको छ । जसमा प्रारम्भिक परिक्षा अर्थात् सामान्यमा कम्तीमा ५० अङ्क प्राप्त गरेकाले मात्रै विषयगत परिक्षामा सहभागिता जनाउन पाउनेछन् ।

यस्तो छ शिक्षक सेवा नियमावली दशाैं संसाेधन

प्रकाशित मिति : २०७६ फाल्गुन ४ गते आइतवार