प्रावि र निमावि तहको शिक्षक सेवाको पाठ्यक्रम सार्वजनिक ! हेर्नुस् पाठ्यक्रम



काठमाडौं | शिक्षक सेवा आयाेगले आधारभूत तह अर्थात निमावि र प्रावि तहको तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परिक्षाकाे पाठ्यक्रम सार्वजनिक गरेकाे छ । बिहीबार सार्वजनिक गरिएको पाठ्यक्रम अब हुने शिक्षक विज्ञापनका लागि हुनेछ । १०० पूर्णाङ्ककाे सामान्य र १०० पूर्णाङ्ककाे विषयगत परीक्षा हुनेगरी पाठ्यक्रम सार्वजनिक भएको हाे । यस्तो छ आधारभूत तहको पाठ्यक्रम

प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार