बागमती प्रदेशको दाेस्राे वार्षिकोत्सब सम्पन्न !



बागमती प्रदेशले आफ्नो स्थापनाकाे दाेस्राे वार्षिकोत्सब मनाएकाे छ । बुधबार हेटौंडामा एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारकाे दाेस्राे वार्षिकोत्सब सम्पन्न भएको हाे । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डाेराणी पाैडेल, प्रदेश प्रमुख विष्णु प्रसाईं , सभामुख सानुकुमार श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार