अघोर बाबाको भित्रि रहश्य खुल्यो, लाजिम्पाट क्षेत्रमा र*क्सि माग्दै ज्यामी काम गर्ने माइकल हो



अहिले सामाजिक संजालमा अघोर बाबाको निक्कै चर्चा हुन्छ । अझ बाबाको बोली, गफको निक्कै प्रसम्सक पनि छन् । उनी रमाईला र समसामयिक बिषयमा कुरा गर्न माहिर भएका कारण उनको समर्थनमा धेरै जसो युवा युबती देखिन्छन् । उनै बाबाले बिहे गरेको कुराले धेरै अचम्मित भएका थिए । कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनाएका थिए ।

अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित गराउने कुरा बाहिरिएको छ । अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हो। अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि मिना (नाम परिवर्तन) अहिले मिडियामा आएकी छिन् ।

अहिले बाबाको बिषयमा अनेक चर्चा परिचर्चा भईरहेका छन् । झन शारदा पाण्डेसंग बिहे भएको खबर आएपछि त झन् उनको बरेमा नकारात्मक प्रतिक्रिया ओहिरिन थालेको छ । अघोर बाबाको बिहे पश्चात उनको बारेमा केहि सकारात्मक तथा धेरै नकारात्मक कुराहरु आइरहेका छन् । उनको बारेमा बिष बाबादेखि योगी व्यग्र बेदनाथ र अन्य व्यक्तिहरुले आफ्नो धारणा ब्यक्ता गरेका छन् ।

यसैबीच विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिका केन्द्रीय अध्यक्ष सागर थापाले पनि अघोर बाबाको भित्रि रहस्य खोलेका छन् । अघोर बाबा लाजिम्पाट क्षेत्रमा र*क्सि माग्दै ज्यामी काम गर्ने माइकल हो भन्ने खुलासा गरेका छन् ।  विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रीय समितिका केन्द्रीय अध्यक्ष सागर थापासंग गरिएको कुराकानी भिडियोमा ।

प्रकाशित मिति : २०७६ कार्तिक १६ गते शनिवार