गायक सागर आलेको आज जन्मदिन कति बर्ष लागे ?



काठमाडौं १५ कार्तिक / चर्चित गायन रियालिटि शो नेपाल आइडलबाट उदाँएका गायक सागर आलेको आज जन्मदिन परेको छ । अन्तरास्ट्रिय फ्रेन्चाईज शो नेपाल आइडलको टप ४ मा पुगेर बाहिरिएका चितवनका सागर आले, ‘त्यसपछि निरन्तर संगीतमा लागेका छन् ।’गायन सँगसँगै उनले व्यवसायमा समेत हात हालेको छ । काठमाडौंको ठमेलमा दाजुभाइ मिलेर एक रेष्टुरेन्ट सञ्चालन गर्दै आइरहेको छ ।जस्तो पनि गीत गाउन सक्ने क्षमता भएका आलेलाई नेपाल आइडल बनाउन देशविदेशबाट भरपुर सहयोग हुँदाहुँदै उनी केही भोटको कमिले बाहरिएका थिए ।

अडिसन राउन्डमा ‘सालैजो’ भाका गाएर सबैको मन जितेका उनले, फेरि पछि थारु भाषाको गीत गाएपछि झनै चर्चा चुलिएको थियो । निम्न परिवारमा हुर्केका आले अहिले देशविदेशको कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त छन ।”सागर आलेको नयाँ गीतहरु अहिले प्रसस्त सुन्न पाइन्छ । लगातार नयाँ नया गीतमा काम गरिरहेका सागर आलेलाई लाखौंलाख शुभकामना । त्यस्तै पछिल्लो समय कलाकार संग अनुहार मिल्नेहरू धेरै देखिन थालेको छ।यसै क्रममा अनुहार देखि आवाज सम्म दुरुस्तै मिल्ने व्यक्ति मिडियामा आएकी छिन।

चर्चित नायिका आँचल शर्मा संग अनुहार मिल्ने सुभेक्षा पहिलोपटक मिडियामा आएकी छिन।सबैले आचल जस्तै भनेपछि उनि मिडियामा आएकी हुन्।उनले यो भन्दा अगाडी पनि १० ओटा भन्दा बढी भिडियो खेलिसकेकी छिन तर त्यति चर्चामा न आएकी उनि अब भने सबैले उनको खोजि गर्ने देखिएको छ।

प्रकाशित मिति : २०७६ कार्तिक १६ गते शनिवार