सिधा कुरामा रविले देखाइदिए नेपाली मिडियाकाे पावर, भारतीय मिडियाकाे सात्ताे खाए (भिडियो सहित)



काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को ५३७ औं एपिसोड हो । कार्यक्रमको विशेष एपिसोडमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा बहस गरिएको छ ।

जसको लागि नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्रविद् प्रद्युम्न विक्रम शाह र लेखक/विश्लेशक टीका ढकाल तथा भारतको तर्फबाट नेपाल मामला जानकार प्रा.एस.डी. मुनी र पूर्व जर्नेल डा. अशोक मेहतासँग विशेष बहस गरिएको हो ।

बाँकी भिडियोमा हेर्नुहोस्…

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार