जब अस्पतालले जिउँदो मान्छेलाई मृत भन्यो !



यसअघि प्रकाशित समाचारमा गल्ती भएकोमा क्षमाप्रार्थी छाैँ । अस्पताल निकट स्रोतले प्रदेश सामाजिक विकास मन्त्रालयलाई गलत जानकारी दिएको र त्यसको आधारमा हामीले समाचार सम्प्रेषण गर्दा पाठक वर्गमा पर्न गएको असर प्रति क्षमाप्रार्थी छाैँ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार