नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
सोमबार मध्यराति नेपाल कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सकार बन्ने सहमति भएकाले त्यसैको ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। सचिवालय बैठक दिउँसो तीन बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ।
प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार