विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टीकाको साइत



काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो ।

विभिन्न विदेशमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान ताकेर टीकाको साइत निर्धारण गरिएको समितिका सचिव आचार्य लक्ष्मण पन्थीले बताए ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार