शिक्षा विधेयकमा समेटिए शिक्षक र शिक्षा सम्बन्धी यी कुरा [पूर्णपाठसहित]



काठमाडौं । ‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसद सचिवालयमा नै दर्ता भएको छ । भदौं २१ बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

विधेयकले शिक्षा क्षेत्रका धेरै समस्यालाई समाधान गर्ने आशा गरिएको छ ।

यस्तो छ विधेयको पूर्णपाठ

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार