
इपिएस कार्यालयले जारी गर्यौ सिप बिल्डिङ्गमा परीष दिनेहरुको लागि सूचना प्रकाशित गरेको छ । सिप बिल्डिङ्गमा परीक्षार्थीहरुका लागि तपसिल बमोजिमको रोल नम्बर कायम भएको जानकारी दिएको छ । यस्तै परिक्षाको मिति, समय र सिफ्ट समेत निर्धारण गरेको छ ।
कोरियन UBT भाषा परीक्षा (Ship Building, EPS TOPIK, 2023) संचालन
सम्बन्धि अत्यन्त जरुरी सूचना !!
विभाग
DA
मिति २०६०।०६।०१ गते तदानुसार 18 September, 2023 बाट सञ्चालन हुने Ship Building
क्षेत्र तर्फको कोरियन भाषा परीक्षा (EPS-TOPIK,2023) का लागि तपसिलमा उल्लेखित
परीक्षार्थीहरुका लागि तपसिल बमोजिमको रोल नम्बर कायम भएको छ । यस सूचनामा उल्लेखित
रोल नम्बरलाई आधार मानी परीक्षार्थीले निर्धारीत मिति र समयमा Bio-metric को लागि दुई घण्टा
अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ । निर्धारीत मिति, समय र सिफ्टमा आवश्यक कागजात ।
सक्कल राहदानी र प्रवेश पत्र) सहित उपस्थित हुन नसकेमा निजलाइ कुनैपनि अवस्थामा
परीक्षामा समावेश गराइने छैन । परीक्षामा सहभागी हुन चाहिने आवश्यक कागजात तथा जानकारी
देहाय बमोजिम रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको
तपसिल:-
छ ।
Mobile Phone PDA
शाखा
• परीक्षा सञ्चालन मिति:- २०८०।०६।०१ गते (18 September, 2023) देखी
• परीक्षा सञ्चालन हुने स्थान:- व्यवसायिक तथा सिप बिकाश तालिम प्रतिस्ठान, भैसेपाटीको vate Windows.
प्राङ्गणमा रहेको UBT- Hall, ललितपुर ।
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.