बाबरको कीर्तिमानी शतकमा नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य



काठमाडौँ । कप्तान बाबर आजमको शानदार शतकको मद्दतले पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार