प्योङयाङमा मिलिटरी परेड



प्योङयाङ । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा जुलाई २७, २०२३ को सम्झनामा सैन्य परेड आयोजना गरिएको छ। देशको मातृभूमि मुक्ति युद्धको विजयको ७०औं वार्षिकोत्सवको अवसरमा उक्त परेड आयोजना गरिएको हो।

(230728) — PYONGYANG, July 28, 2023 (Xinhua) — People give cheers of hurrah during the military parade at Kim Il Sung Square in central Pyongyang, the capital of the Democratic People’s Republic of Korea (DPRK), on July 27, 2023 in commemoration of the 70th anniversary of the victory of the country’s Fatherland Liberation War. (Xinhua/Yao Dawei)

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार