आज कतारी रियल ३५.०२ ,साउदी अरेबियन रियाल ३५ पुग्यो, मलेसियन रिंगिट २८.२१, अरु देशको कति पुग्यो हेर्नुहोस् !



बिहीबार अमेरिकी डलरको भाउ बढेनेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५४ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको ३३ पैसा बढेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ८० पैसा र बिक्रीमा १४३ रुपैयाँ ४५ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९९ रुपैयाँ २० पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रुपैयाँ ७० पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ०२ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ २१ पैसा र बिक्रीमा २८ रुपैयाँ ३४ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ २१ पैसा र बिक्रीमा ४२९ रुपैयाँ १७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ७७ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार