लगानीकर्ता र अर्थ मन्त्रालयबीच सहमती, पुँजीगत लाभकर नै अन्तिम



काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ताहरू र अर्थमन्त्रालयबीच सहमति भएको छ।

अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले जारी गरेको पत्रमा प्राकृतिक व्यक्तिको लागि हाल लिइएको पुँजीगत लाभकर नै अन्तिम लाभकर भएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार