शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो माध्यमिक तह प्रथम पत्रको नतिजा [हेर्नुहोस नतिजा]



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य)को नतिजा प्रकाशन गरेको छ । आयोगले २०७९ चैत १८ गते सञ्चालन गरेको परीक्षामा सहभागि भएका उम्मेदवाहरुको नतिजा प्रशकन गरेको हो ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम सातै प्रदेशमा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षा (विषयगत) मा छनोट भएको जनाएको छ ।

हेर्नुहोस नतिजा :
कोशी प्रदेश

मधेश प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार