शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो माविको परीक्षा केन्द्र [केन्द्रसहित]



शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । आयोगको चैत्र ६ गतेको निर्णय अनुसार उम्मेद्वारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

गत पुस २५ गते आव्हान गरेको विज्ञापनको परीक्षा सञ्चालनका लागि सातै प्रदेशको केन्द्र सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार