
नेपाल राष्ट्र बैंकले साेमबारको विनिमय दर सार्वजनिक गरेको छ। साेमबार अमेरिकी डलर एकको खरिददर १२९ रूपैयाँ ५० पैसा र बिक्रीदर १३० रूपैयाँ १० पैसा कायम गरिएको छ।युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ६० पैसा र बिक्रीमा १४१ रूपैयाँ २५ पैसा पाइन्छ।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रूपैयाँ ५३ पैसा र बिक्रीदर १६१ रूपैयाँ २८ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ २२ पैसा र बिक्रीमा ९० रूपैयाँ ६४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९७ रूपैयाँ २३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रूपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३४ रूपैयाँ ६४ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ २६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ४२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ २२ पैसा र बिक्रीमा ३० रूपैयाँ ३६ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२२ रूपैयाँ २४ पैसा र बिक्रीमा ४२६ रूपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४३ रूपैयाँ ५० पैसा र बिक्रीदर ३४५ रूपैयाँ ०९ पैसा तोकिएको छ।
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.