
सर्बोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई रिहा गरेको छ । ललितपुर प्रहरीले सुनाकाेठीबाट ज्ञानेन्द्र शाही र उनको घरबेटी समेेत रहेका शक्ति शाहीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । एक हप्ता हिरासतमा बसेर शाही आज छुटेका हुन ।
प्रकाशित मिति : २०७७ बैशाख १६ गते मङ्गलवार