
कतारबाट आयो कामदार माग, ९१ हजारसम्म तलब (Click गर्नुहाेस्)
कतारको Qatar Building Company, Servico Facilities Management & services wll र Q Mark Trading & Contracting Co. wll बाट नेपाली कामदार माग भई आएको छ ।
वेटर, ड्राइभर, फायर मेन लगायतका कामदार माग भई आएको हो । कामदारको तलब ५० हजार देखि ९१ हजार रुपैयाँ सम्म रहेको विज्ञापनमा उल्लेख गरिएको छ । यो विज्ञापन आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।
हप्तामा ६ दिन दैनिक ८ घण्टाको दरले काम गर्नु पर्ने र खाने बस्नेको समेत सुविधा रहेको विज्ञापनमा उल्लेख गरिएको छ ।
त्यसैगरी कम्पनीको नियमानुसार ओभर टाइम गरेर थप आम्दानी गर्न सकिने जनाइएको छ ।
विज्ञापन हेर्नुहोस्
प्याराडाईज इन्टरनेशनल प्रा.लि.
बखुन्डोल, ललितपुर (कोपुण्डोल सवाङ्ग हस्पितलबाट भित्र, नर्वे एम्बेसीसँगै)
सम्पर्क नं. ५५३४०४२, ५५३३४३५
Lic No.: 187/057/058