(०) लागतमा मलेसियाको KAWAN FOOD बाट आयो नेपालीको माग (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)



(०) लागतमा मलेसियाको KAWAN FOOD बाट आयो नेपालीको माग (इच्छुकले Click गरेर डिमाण्ड हेरौं)

काठमाडौं : उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।

मलेसियाको राम्रो मानिने KAWAN FOOD MANUFACTURING SDN.BHD. कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।

मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर

WIN RECRUITMENT PVT.LTD
+97714965386

winrecruitment96@gmail.com

License No: 1383/074/75

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार