
यतिधेरै बढ्यो मलेसियन रिंगेटको भाउ ! अरुदेशको पनि बढ्यो
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा रहेको छ। यस्तै बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ३५ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृमाः
प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार