
तिन बर्ष मलेसिया बसेर फर्केका श्रीमानले श्रीमतीको टाउको छिनाएर मारे – भिडियो सहित
तिन बर्ष मलेसिया बसेर फर्केका श्रीमानले सुर्खेतमा आफ्नी श्रीमतीको टाउको छिनाएर मारेका छन् ।
हसियाले टाउको छिनाएपछि श्रीमतीको टाउको लिएर आफै एक किलोमिटर टाडा रहेको प्रहरी चौकि पुगेका थिए ।यो घटना सुर्खेत जिल्ला पन्चपुरी नगरपालीका वडा नं ३ मा घटेको हो ।
तिन बर्ष मलेसिया बसेर फर्केका ३५ बर्षिय अमर आले ले आफ्नी श्रीमती मिना आलेको हसियाले टाउको छिनाएर मारेका हुन् । मारिसकेपछि आमालाई मैले बुहारीलाई मारे हेर तिम्रमे बुहारीको टाउको भनेर देखाएका थिए ।
त्यस्तो दृष्य देखेपछि आमा अहिलेसम्म पनि बेहोस रहेको बताइएको छ । अहिले उनी पुलिसको हिरासतमा रहेका छन् । मार्नुको कारण यस्तो रहेछ हेर्नुहोस भिडियो ।
प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार