
क्रूर श्रीमान् : जो पत्नीको टाउको प्लास्टिकमा बोकेर भाग्दै थिए !
सुर्खेतमा युवकले पत्नीको वी’भ’त्स ह’त्या गरेका छन् । पञ्चपुरि नगरपालिका –३ स्थित तोक्मा घर भएका अमर बहादुर आले मगरले ह’त्या गरेका हुन् । ह’त्यापछि उनी पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै थिए !
भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० वर्षीया मिना आले मगरलाई उनले खु’कुरी प्रहार गरेर घाँ’टी का’टेर ह”त्या गरेका हुन् ।
टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले उनलाई प’क्राउ गरेको छ । आरो’पीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ ।
घटनाबारे अ’नुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार