तपाईलाई आफ्नै श्रीमतीको समेत थाहा नहुने ७ गोप्य रहस्य..



तपाईलाई आफ्नै श्रीमतीको समेत थाहा नहुने ७ गोप्य रहस्य..

अध्ययनअनुसार महिलाहरुले केही कुरा सधै गोप्य नै राख्ने गरेको पाइएको छ । ती कुरा धेरलाइ थाहा हुदैन । गोप्य कुराको नजिकका साथी र श्रीमानलाइ समेत थाहा हुदैन ।

– एक महिलाले अर्की महिलाको डाहा गर्दछन् तर पुरुषलाई थाहा हुदैनकी एक महिलाले अर्की महिलालाई मन पराउछन् । उनीहरुले अर्की महिलाको सौन्दर्य स्टाइललाई शरिरको फिगरको पनि डाहा गर्ने अध्यनले देखाएको छ ।

– महिलाहरुले आफनो पुर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्ययनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफेण्डसंग कुन केटीसंग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो गर्छन् ।

– पो र्न फिल्म प्रति चासो : महिलाहरु पो र्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी लुकी पो र्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ ।

– आफनो शरिरलाई माया : महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन् ।आफनो शरिरलाई नै मन पराउने गर्दछन् ।उनीहरुले पुरुषहरुलाइ आफनो शरिर देखाएर आर्कषित गर्छन् ।

– प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्छन।

– पुरुषको डाहा : धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरु महिनावारी हुदैन , पुरुषलाई नै महिनासम्म बच्चा कोखमा राख्नु पर्दैन , बच्चा जन्माउनु पर्दैन, त्यस बखत हुने पि-डा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ ।

– पुरुष प्रति जासुस: महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरिरहेका हुन्छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार