
शून्य लागतमा मलेसियाको South Island कम्पनीमा १६० जनाको माग (एजेन्टलाई प्रवेश छैन)
उत्कृष्ट तलब सुबिधा सहित मलेशियाको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ ।मलेसियाको राम्रो मानिने South Island Garment Sdn.Bhd कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ ।
मलेसियाको उक्त कम्पनीले खान बस्न सहित नेपाली श्रमिकलाई मासिक तलब ४२,८४० साथै ओवरटाइम चल्ने कम्पनी रहेको बताइएको छ ।
वैदेशिक रोजगारमा जान इच्छुकहरुले सिधै मेनपावर कम्पनीको कार्यालय वा सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला । सम्पर्क नम्बर तल दिइएको छ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क मेनपावरको नम्बर
Naaz Overseas Pvt Ltd . (SANAZ OVERSEAS PVT. LTD)
015917495, 5917496
प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार