
जाने हो कुवेत ? तलब नै १ लाख ४४ हजार (Click गरेर डिमाण्ड हेरौं)
कुवेतमा मासिक १ लाख ४४ हजार तलब सहित नेपाली युवाहरुको लागी वैदेशिक रोजगारको लागि माग आएको छ । कुवेतको MARRIOT HOTEL APPARTMENTS कम्पनीबाट राम्रो तलब सुबिधा सहित नेपाली श्रमिकको माग आएको छ ।
कुवेतको उक्त कम्पनीबाट नेपाली श्रमिकलाई मासिक तलब १ लाख ४४ हजारसम्म हुने बताइएको छ भने अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।
उक्त कम्पनीमा खान बस्न फ्री हुने बताइएको छ भने उक्त रोजगारको लागी अन्तर्वार्ता मंगसिर २७ गते हुने बताइएको छ । वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली नागरिकले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर
प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार