
रोजगारीमा जाने हो साउदी अरब ? तलब ६५ हजार (Click गरेर डिमाण्ड हेरौ)
साउदी अरबको राम्रो कम्पनी TANA LAND TRANSPORT COMPANY कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ । साउदी अरबको राम्रो कम्पनी TANA LAND TRANSPORT COMPANY कम्पनीमा नेपाली श्रमिकको माग आएको छ ।
साउदी अरबको उक्त कम्पनीमा मासिक तलब 62 हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ । सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल
प्रकाशित मिति : २०७९ मङ्सिर २० गते मङ्गलवार