मलेसियामा शून्य लागतमा नेपालीको माग, जान एकपैसा लाग्दैन



मलेसियामा शून्य लागतमा नेपालीको माग, जान एकपैसा लाग्दैन

मलेसियाकै टप कम्पनीले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीको लागी मलेसिया लैजाने भएको छ । मलेसियाको राम्रो कम्पनी Posco malaysia SDN BHD कम्पनीबाट नेपाली श्रमिकको माग आएको छ ।

मलेसियामा राम्रो तलब र अन्य सेवा सुबिधा सहित राम्रो ओभर टाइम हुने कम्पनीले नेपालीलाई १५ सय रिंगेट दिने भएको छ ।मलेसियामा वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार