साइप्रस रोजगार : तलब १ लाख २२ हजार (जानेले कमेन्ट गरौं)



साइप्रस रोजगार : तलब १ लाख २२ हजार (जानेले कमेन्ट गरौं)

युरोपेली देश साइप्रसमा नेपालीहरुलाई बैदेशिक रोजगारको लाही ठूलो संख्यामा माग आएको छ । साइप्रसको Aristokleous Aristos Immigration Consultants LTD कम्पनीबट राम्रो तलब सुबिधा सहित नेपाली श्रमिकको माग आएको छ ।

साइप्रसको लागी विभिन्न पदहरुमा नेपाली श्रमिकको माग आएको छ भने तलव रु १ लाख २२ हजार सम्म हुने बताइएको छ ।कम्पनीले कामदारलाई साथै खान बस्न फ्री रहेको बताइएको छ । भने अन्य सेवा सुबिधा समेत राम्रो रहेको बताइएको छ ।

जान इच्छुकले तलको बिज्ञापन वा मेनपावर कम्पनीको सम्पर्क नम्बरमा सम्पर्क गर्नु होला ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार