जाने होईन त कतार ? मासिक तलब नै ८९ हजार (जानेले कमेन्ट गरौं)



जाने होईन त कतार ? मासिक तलब नै ८९ हजार (जानेले कमेन्ट गरौं)

उत्कृष्ट तलब सुबिधा सहित कतारको दुई बहु-प्रतिष्ठित कम्पनीमा नेपालीहरुलाई वैदेशिक रोजगारीको सुनौलो अवसर आएको छ ।कतारको बहु-प्रतिष्ठित कम्पनी Global Machanical Engineering co wll कम्पनीमा विभिन्न पदहरुमा नेपाली श्रमिकको माग आएको हो ।

कतारको उक्त कम्पनीमा नेपाली श्रमिकलाई मासिक तलब ८९ हजार नेपाली रुपैया र ओभर टाइमको सुबिधा समेत रहेको छ । सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार