
मलेसियाको See Hau Global को डिमाण्ड आयो (Click गरेर डिमाण्ड हेरौं)
मलेसियाकै टप कम्पनीले नेपाली श्रमिकलाई वैदेशिक रोजगारीको लागी मलेसिया लैजाने भएको छ ।मलेसियाको राम्रो कम्पनी See Hau Global SDN BHD कम्पनीबाट 50 जना नेपाली सुरक्षागार्डको माग आएको छ ।
मलेसियामा राम्रो तलब र अन्य सेवा सुबिधा सहित राम्रो ओभर टाइम हुने कम्पनीले नेपालीलाई १५ सय रिंगेट दिने भएको छ ।मलेसियामा वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्नुहोला ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बर
प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार