ललितपुर–३ मा तोसिमा कार्कीको अग्रता कायमै, खड्काभन्दा दोब्बर, भुषालभन्दा तेब्बर मतले अगाडी



ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की १४२०८ मत ल्याएर अगाडि छिन्। उनलाई एमालेका अमृत खड्काले ८२२३ मतसहित पछ्याइरहेका छन् ।खड्काको दाँजोमा विराज ५९८५ मतले अगाडि छन्।

यहाँ गठबन्धनबाट माओवादी केन्द्रकी पम्फा भुषाल तेस्रो स्थानमा छिन्। गठबन्धनकी उम्मेदवार भुषालले ५४५६ मत ल्याएकी छिन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार