फ्री भिषा, फ्री टिकेट : मलेसियाको Benchmark Electronics मा नेपालीको माग



फ्री भिषा, फ्री टिकेट : मलेसियाको Benchmark Electronics मा नेपालीको माग

काठमाडौं : फ्री भिषा, फ्री टिकेट मलेसियाको Benchmark Electronics कम्पनीमा रोजगारको अवसर आएको छ । Benchmark Electronics कम्पनीमा नेपालीको लागी मासिक तलब ४२,८८५ हुने | साथै अन्य सेवा सुबिधा समेत राम्रो रहेको छ ।

यस डिमाण्डको लागि कुनै शुल्क कसैले अशुली गरे सिधै म्यानपावर वा सिधै रोजगारदातालाई सम्पर्क गर्न सक्नुहुन्छ, कम्पनीको नम्बर समेत दिईएको छ |

उक्त कम्पनीमा नेपालीको लागि तलब सुबिधा सहित अन्य सुबिधा समेत राम्रो रहेको छ । भने उक्त कम्पनीमा ठूलो संख्यामा नेपाली कामदारहरु कार्यरत रहेका छन् ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ । मेनपावर कम्पनीको डिटेल र बिज्ञापन तल दिइएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

Naaz Overseas Pvt Ltd . (SANAZ OVERSEAS PVT. LTD)
015917495, 5917496

info@naaz.com.np

License No: 1148/073/074

प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार