मनकारि उपमेयर सत्याल , दुई दिनदेखि पिठाे घाेलेर खाएको परिवारलाई दिइन राहत !



ललितपुर । ललितपुर महानगरपालिकाकि उपमेयर गिता सत्यालकाे नेतृत्वमा एक विपन्न परिवारलाई राहत वितरण गरिएको छ । बजार अनुगमनमा निस्किएको बेलामा दुई दिनदेखि पिठाे मात्रै घाेलेर खाएर बसेकाे थाहा पाएसँगै उपमेयरकाे पहलमा राहत दिइएको हाे । भारत घर भइ कापी बनाउने उद्योगमा काम गर्नेको परिवारलाई राहत दिइएको हाे । दुई दिनदेखि ९ जनाको एक परिवार पिठाे घाेलेर खान बाध्य थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार