अब लकडाउनमा कडाइ, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने



काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७६ चैत्र २२ गते शनिवार