फेरी ह्वात्तै बढ्यो दिराम रियल र रिंगेटको भाउ ! हेर्नुहोस आज यति धेरै बढ्यो



नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ६९ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ र बिक्री दर १५३ रुपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री दर ३५ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार