आज झन् बढ्यो साउदी मलेसिया र युएइको मुद्रा ! अरु देशको मुद्रापनि यतिधेरै बढ्यो



आज झन् बढ्यो साउदी मलेसिया र युएइको मुद्रा ! अरु देशको मुद्रापनि यतिधेरै बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ६६ पैसा र बिक्री दर १२८ रुपैयाँ २६ पैसा तोकेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८९ पैसा र बिक्री दर १५३ रुपैयाँ ६० पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। पहिलो पटक कतारी रियलको बिक्रीदर ३५ नाघेको हो ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार