आज फेरी ह्वात्तै बढ्यो रियल दिराम र रिंगेटको भाउ ! हेर्नुहोस अरु देशको मुद्रा भाउ



आज फेरी ह्वात्तै बढ्यो रियल दिराम र रिंगेटको भाउ ! हेर्नुहोस अरु देशको मुद्रा भाउ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा पुगेको छ ।

यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ ०९ पैसा र बिक्री दर १२८ रुपैयाँ ६९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३१ पैसा र बिक्री दर १५२ रुपैयाँ ०३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार