
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. १०/७८/ ७९ निम्न माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको लागि लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते शनिवार