शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा [नामावली सहित]



काठमाडौं । शिक्षक सेवा आयोगले आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षामा उत्तिर्णहरु अब अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

आयोगले विज्ञापन नं. १२/७८/७९ माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको लागि छनोट भए अम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सहभागि हुने जिल्ला, मिति, समय र स्थान तोकेर आयोगले उल्लेख गरेअनुसार कागजातहरु सहित उपस्थित हुनुपर्ने जनाएको छ ।

यहाँबाट हेर्नुहोला नामावली

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार