नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुग्यो, १ जना नेपालीको थाप्लोमा ६३ हजार ऋण



काठमाडौं । नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । अब एक जना व्यक्तिको भागमा ६३ हजार ३ सय १० ऋण पुगेको हो ।

आज सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । नेपालको नेपालको २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनालाई भाग लगाउँदा प्रत्येकको भागमा ६३ हजार ३ सय १० हुन हुन्छ ।

यो ऋण नेपाल सरकारले विदेशी दाताहरुलाई तिर्न पर्ने छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार