
काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम अनुसार हालसम्म ६७१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
जसम्ध्ये सत्तारूढ दल नेपाली कांग्रेसले सर्वाधिक ३०० पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा एमालेले १८३ पालिकामा प्रमुख पद जितेको छ।
हेर्नुहोस् कहाँ कहाँ जित्यो नेकपा एमालेले [सूची]
प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार