हेल्लाे सरकार जनताको सुझाव नि मनन गर्ने कि !



पछिल्लो समय सरकारले काेराेना भाइरसबाट वचन सचेत गराउँदै आएको छ । यससँगै सरकारले लक डाउनकाे व्यवस्था गरेको छ । यहि लकडाउन र सरकारका गतिविधिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न तर्क र सुझावहरु आइरहेका छन तिनै सुझावलाई स्थान दिँदै आज हामीले बाबुराम शर्माले सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको विचार यहाँ प्रेषित गरेका छाैँ :

Hello सरकार!!
*************
अहिलेकै साधन श्रोत,अहिलेकै shample Testing,,अहिलेकै जन्सक्ती ले अझै दुई महिना Lock Down गरेपनी स्थितीमा सुधर आउने देखिएन।
******-*****************************
समाधान !!
**********
अबको एक हप्ता भित्रमा lock down लाई एथावथ राखी shample Testing को दाएरा बढाउनु पर्यो।
******************
बिदेश बाट आउने ब्येक्ती लाइ खोजी खोजी क्वारेन्टाइनमा राखने बेवास्ता मिलाउने।
***********************
सम्भाबित ब्येक्ती इस्तानिय इस्थरबाट खोज्न लगाइ चेक्जाछ गर्दै जाने बेवास्ता मिलाउने ।
*********–********
स्थानिय जनप्रतिनिधि लाइ परिचालित गरि बिदेश बाट आउने बेक्तिहरुको लगत सन्कलन गर्ने र तिन्का परिवर,छर्छिमेकिको खोजी गरि क्वारेनटाइनमा राख्ने बेवास्ता मिलाउने।।
******-*********************—*-
कम्तीमा 30 लाख ब्येक्ती यो भनेको करिब जम्मा जनसंख्या(तिन करोड )को 10% लाइ इस्थानिय जनप्रतिनिधि , इस्थानिय स्यास्थ कर्मी,निजि हस्पिटल का स्य्वास्थकर्मी लाइ परिचालन गरि इस्थानिय इस्थर्बाट shample collection गरि सातै प्रदेश मा टेस्ट गर्ने ब्येवस्था मिलाउने।
*****************************
येस बाट एउटा निस्कर्समा पुग्न सकिएला
तेस्पछी हाल्को lock down लाई खोली अन्तरास्ट्रिय कनेक्सन लाइ दुइमहिना जति बन्द गर्ने
******************************-*
भारत र चिनका नाकाहरु पनि त्यहाँ को स्थिती हेरि मान्छेको आवतजावत लाइ रोक्ने बाकी आयात निर्यात लाइ सुचारु गर्दै जाने!
(बाकी थप्दै जाउ)।।।।सन्द्रभ:covid-19
जनहितमा जारी ।।।
निजि बिचार
बाबुराम शर्मा हाल काठमाडौं ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार