
काठमान्डौ : पालुंगोको साग खानमा मा’त्र स्वा’दिलो हुँदैन यो स्वा’स्थ्यका लागि समेत ला’भदायी हुन्छ ।यसको से’वनले शरीरमा र’गतको क’मी भएकाहरुका लागि मात्र पा’लुंगो हि’तकारी हुन्छ भन्ने धे’रैलाई थाहा छ । तर यसका अन्य औ’षधिय गु’णको बारेमा भने क’मैलाई थाहा होला । पा’लुंगोको सागमा अन्य धेरै पौ’ष्टिक त’त्वहरु पाइन्छन् जुन शरीरलाई अ’त्यावश्यक हुन्छ ।
१ सय ग्राम पालुंगोको सागमा २६ किलो क्यालरी उ’र्जा पाइन्छ। पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, पाइन्छ । त्यस्तै जम्मा ०.७ प्रतिशत चि’ल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ ।पालुंगोको सागमा क्याल्सियम फ’लाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता वि’भिन्न भि’टामिन समेत पाइन्छ ।
त्यसैले पा’लुंगोलाई जि’उको सं’रक्षक खा’द्य प’दार्थ समेत भनिन्छ । पा’लुंगोको सागको र’सलाई नि’यमित रु’पमा न’रिवल पानीमा मि’लाएर हरेक विहान पिउनाले मि’र्गौलामा परेको प’त्थरी ह’टाउन म’द्दत पुग्छ ।पा’लुंगोको सागको र’समा सि’धेनुन मिला एर नि’यमित पि’उनाले द’म तथा स्वास प्र’स्वासका रो’गीलाई फाइ’दा पुग्छ ।
नि’यमित रु’पमा पा’लुंगोको साग खानाले का’रण स्म’रण श’क्ति ब’ढ्ने र आ’योडिनका का’रण दि’मागी थ’कान समेत क’म हुन्छ ।ज’ण्डिसका रोगीले पालुंगोको साग काँ’चै च’पाउनु समेत नि’कै फा’इदाजनक हुन्छ ।र’क्तचाप क’म हुने स’मस्या भएका हरुले दि’नहुँ पा’लुंगोको साग से’वन गर्नुपर्छ ।था’इराइडको स’मस्या भएका ब्य’क्तिहरुका लागि समेत पा’लुंगोको सागको से’वनले फा’इदा गर्छ ।