त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा तालिका (रुटीन) प्रकाशित [ तालिकासहित ]



काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको परीक्षा तालिका (रुटीन) प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुर, काठमाडौ, नेपालले परीक्षा तालिका (रुटीन) प्रकाशित गरेको हो ।

शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखले २०७८ सालमा सञ्चालन हुने एम। एड। तह चौथो सेमेष्टर ९खुल्ला तथा दुर सिकाई समेत० को परीक्षा तालिका प्रकाशित गरेको जनाएको छ ।

आज प्रकाशित सूचनामा भनिएको छ, यस संकायद्धारा २०७८ सालमा सञ्चालन हुने एम। एड। तह चौथो सेमेष्टर (खुल्ला तथा दुर सिकाई समेत) को परीक्षा निम्नलिखित तालिका अनुसार सञ्चालन हुने भएको हुँदा सम्बन्धित सबै विद्यार्थीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तालिका सूचनाबाट हेर्नुहोला ।

प्रकाशित मिति : २०७८ फाल्गुन ४ गते बुधवार