गौतम बुद्धको उपदेश : यो कलियुग हो यहाँ झुटलाई स्वीकार गरिन्छ र सत्यको शिकार गरिन्छ !



➡ जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु ।

➡ खोज्नु नै छ भने तपाइँको चिन्ता गर्ने वालालाई खोज्नुस् किनभने तपाइँलाई प्रयोग गर्नेवालाले तपाइँलाई खोजी नै रहेको हुनेछन् ।

➡ केही मान्छेहरु चप्पलको जस्तै हुन्छन् साथ पनि चल्दछन् र पछाडिबाट हिलो पनि उठाउने गर्दछन् ।

➡ यदि दुनियाले तपाइँको विरोध गर्छ भने नडराउनुहोस् किनभने जुन रुखमा फल लाग्छ नि दुनियाँ त्यही रुखलाई ढुङ्गा हान्ने गर्दछन् ।

➡ जिन्दगीको एउटा नियम छ जहाँ तपाइँको कदर हुँदैन त्यहाँ नजानु जुन खाने कुरा पच्दैन त्यो नखानु सत्य कुरा बोल्दा पनि जसले मान्दैन नि त्यसलाई फकाउन नखोज्नु ।

➡ केही घट्नाहरु तबसम्म बुझिदैन जबसम्म त्यो घटना हामीमा घटेको हुँदैन ।

➡ अवसरको प्रतिक्षामा नबस्नुहोस् किनभने आजको अवसर नै सर्वोत्तम हो ।

➡ तपाइँको कर्म नै तपाइँको पहिचान हो किन भने एउटै नाम भएको त यहाँ हजारौं मानिसहरु छन् ।

➡ यो कलियुग हो यहाँ झुटलाई स्वीकार गरिन्छ र सत्यको शिकार गरिन्छ ।

➡ यो संसारको सबैभन्दा ठूलो सम्पति भनेको बुद्धि हो । सबैभन्दा ठूलो हतियार भनेको धर्य हो । सबैभन्दा राम्रो सुरक्षा भनेको विश्वास हो । सबैभन्दा राम्रो दवाई हास्नु हो तर, अचम्मको
कुरा त यहाँ यो छ कि यी सबै चिजहरु सित्तैमा पाइन्छ तै पनि मानिसहरु पैसाको पछाडि भाग्ने गर्दछन् ।

➡ आजको जवानामा ठूलो घर छ तर, परिवार छैन धेरै पढेलेखेका छन् तर, बोल्ने तरिका छैन महंगो भन्दा महंगो दबै छ तर, स्वास्थ्य खराब छ आम्दानी धेरै छ तर, शान्ति छैन,
मान्छेलाई घुम्नु मन छ तर, छिमेकीको खबर छैन ज्ञान धेरै छ तर, प्रेम छैन महँगोभन्दा महँगो घडी छ तर, समय छैन, मानव त धेरै छन् तर, मानवीयता छैन् ।

➡ छोराको पर्खाइ भनेको विवाह पछिको हो ।

➡ श्रीमानको पर्खाइ भनेको श्रीमतिको बिरामीको समय हो ।

➡ श्रीमतिको पर्खाइ भनेको श्रीमानको गरिबीको समय हो असल मित्रको पर्खाइ भनेको जरुरतको समय हो र नाति नातिनीको पर्खाइ भनेको बुढेसकालको समय हो ।

➡ संघर्षमा मानिस एक्लै हुन्छ तर सफलतामा दुनिया उसको साथमा हुन्छ ।

➡ इदि कसैको कुरा नराम्रो लाग्यो भने दुईवटा तरिकाले सोच्नुहोस् कि यदि व्यक्ति महत्वपूर्ण छ भने कुरालाई बिर्सिनुहोस् र यदि कुरा महत्व छ भने व्यक्तिलाई बिर्सिनुहोस् ।

➡ ठूलो नोकर बन्नुभन्दा सानो मालिक बन्नुहोस् तपाइँ जिन्दगीभर खुसी रहनु हुन्छ ।

➡ दुनियाको सबैभन्दा सस्तो चिज हो सल्लाह एउटालाई माग्नु हजारौंले दिनेछन् तर दुनियाको सबैभन्दा महंगो चिज हो सहयोग हजरौंलाई माग्नु एउटाले दिनेछ ।

➡ झुठ पनि अचम्मको छ है जब हामी बोल्छौं नि तब हामीलाई रमाइलो लाग्छ तर जब कसैले बोल्छ नि तब हामीलाई रिस उठछ ।

➡ जीवन लामो होइन महान हुनुपर्छ ।

➡ जीन्दगीमा यति धेरै सफल हुनुहोस् कि मान्छेले तपाइँलाई फेसबुकमा होइन गुगलमा खोजुन ।

➡ जीन्दगीमा तपाइँले कुनै पनि गल्ती दुईचोटि गर्नु हुँदैन यदि गर्नुभएको छ भने सम्झिनुहोस् कि त्यो गल्ती होइन त्यो तपाइँको इच्छा हो ।

➡ जीन्दगीमा सफल हुनका लागि सोच्नुभन्दा पनि काम गर्न अति जरुरी छ किनभने तपाइँले भर्याङलाई हेर्दैमा तपाइँ कहिले पनि माथि चढ्न सक्नुहुँदैन त्यसको लागि तपाइँले भर्याङमा हिड्न
सक्नुपर्दछ ।

➡ मान्छेले तपाइँको कदर त्यो बेला गर्दैनन् जब तपाइँ एक्लै हुनुहुन्छ मान्छेले त तपाइँको कदर त यो बेला गर्छन् जब तिनीहरु एक्लै हुन्छन् ।

➡ यदि आफ्नो सम्पत्ति जान्न चाहनुहुन्छ भने कहिले पनि बैंक बेलेन्स तिर नहेर्नु बस एकचोटि आफ्नो आँखाबाट आँसु झार्नु र हेर्नु कि कतिजना त्यो आँसुलाई पुस्न आउँछन् ।

➡ नाम कहिले पनि एकदिनमा बन्दैन तर यदि मान्नुभयो भने एकदिन जरुर बन्छ ।

➡ जीन्दगीमा एक मिनेटमा बद्लिँदैन तर एक मिनेटमा लिएको निर्णयले तपाइँको पुरा जिन्दगी बद्लिन्छ ।

➡ यदि तपाइँहरुलाई जिन्दगीमा सुखी रहन चाहनु हुन्छ भने आफ्नो आमाबुबा र भगवानप्रति विश्वास राख्न सिक्नु बोल्नु भन्दा पहिला सुन्न सिक्नु, लेख्नुभन्दा पहिला बुझ्न सिक्नु, खर्चगर्नुभन्दा
पहिला कमाउन सिक्नु ।

➡ कसैको बेइज्जत गर्नुभन्दा पहिला उसको हालत जान्न सिक्नु हार मान्नुभन्दा पहिला एकचोटी फेरी कोसिस गर्न सिक्नु प्रेम गर्नुभन्दा पहिला त्यसलाई निभाउन सिक्नु मर्नुभन्दा पहिला आफ्नो
सपनालाई पूरा गर्न सिक्नु र रुनुको सट्टा खुलेर हाँस्न सिक्नु ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार