
१. कहिल्यै पनि घमण्ड वा घमण्डी को रुपमा आफ्नो शीर माथि नउठाउनुहोस् । याद राख्नुहोस् स्वर्णपदक विजेता ले पनि तब मात्र पदक पाउँछन् जब उनि आफ्नो शिर झुकाउ छन् ।
२. एक जादुई गुण छ जो हामी सबै भित्र छ, उसले हाम्रो शक्ति बदलिदिन्छ र हामी प्रति अरुको धारणा बदलिन्छ । उसलाई इमान्दारी भनिन्छ ।
३. सत्य एक डेबिट कार्ड हो – पहिले मूल्य तिर्नुहोस र पछि आनन्द लिनुहोस् । झुट एक क्रेडिट कार्ड हो पहिले आनन्द लिनुहोस् र पछि मुले तिर्नुहोस ।
४. यदि तपाईं कसैको खुसी लेख्ने पेन्सिल हुन सक्नुहुन्न भने एक राम्रो इरेजर बन्नुहोस जसले उनीहरूको दुःख मेटाउन सकोस् ।
५. परिवर्तनको दिशामा पहिलो कदम स्वीकार गर्नु हो । एक पटक तपाईंले आफूलाई स्वीकार गर्नुहुन्छ भने तपाईं परिवर्तनको ढोका खोली दिनुहुन्छ । तपाईले गर्नुपर्ने कुरा यही हो ।परिवर्तन तपाईंले गर्ने , बनाउने चिज होइन यो यस्तो हो जसलाई तपाई अनुमति दिनु हुन्छ ।
६. तपाईं बाहेक तपाईंको खुशीको कोही पनि इन्चार्ज छैन ।
७. आफ्नो जिवनमा सफल हुनुको लागि उनी समस्यालाई बिर्सनुहोस जसलाई तपाईले सामना गर्नु भयो तर ति समस्याबाट आउनेवाला शिक्षालाई नबिर्सनुहोस् ।
८. कसैको लागि आफ्नो सबै कुरा त्याग गर्नु त्यति गाह्रो होइन तर उस व्यक्तिलाई पाउन गाह्रो हो जो तपाई को त्यागको सम्मान गरोस् ।
९. हिलिंग को मतलब यो होइन कि त्यहाँ कहिल्यै पिडा नै थिएन । यसको मतलब यो हो कि अब ऊ पीडाले हाम्रो जीवनलाई नियन्त्रण गर्दैन ।
१०. जीवन जन्म र मृत्यु बिचको छोटो अन्तराल हो । यसैले यस अन्तरालमा खुशी रहनुहोस र अरुलाई खुसी बनाउनुहोस्, जीवनको हरेक एक क्षण आनन्द लिनुहोस् ।
माथीको सामग्री यहाँलाई कस्तो लग्यो ? यस्तै थप सकारात्मक, प्रेरणात्मक तथा उपयोगी सामग्रीहरुको सिर्जना गर्नका निम्ति थप हौसला प्रदान गर्न हाम्रा सामग्रीहरु आफ्ना साथी माझ शेयर गरिदिनुहुन अपिल गर्दछौ !