निमावि सामाजिक विषयको लाइसेन्सकाे नतिजा सार्वजनिक (नामावली सहित)



शिक्षक सेवा आयाेगले निमावि तहको सामाजिक विषयको अध्यापन अनुमतिपत्र (लाइसेन्स)काे नतिजा सार्वजनिक गरेको छ । २२०९९ सहभागी भएकोमा ७४२ जनामात्र उत्तीर्ण भएका छन । परिक्षामा सहभागी १२३३ परिक्षार्थीले कि उल्लेख नगरेको कारण नतिजा रद्द भएको छ भने ६ जनाले अमर्यादित कार्य गरेको कारण नतिजा रद्द गरिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार