
शिक्षक सेवा आयाेगले निमावि तहको शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) काे नतिजा धमाधम प्रकाशन गर्न थालेको छ । आइतबार विज्ञान विषयको नतिजा प्रकाशन गरेको आयाेगले साेमबार गणित विषयकाे नतिजा सार्वजनिक गरेको छ । ७हजार ७ सय ७५ जना सहभागी परिक्षामा ६ सय ९१ जना उत्तीर्ण भएका छन भने २ सय ७४ जनाले कि उल्लेख नगरेको कारण नतिजा रद्द गरिएको छ । यस्तो छ नामावली
प्रकाशित मिति : २०७६ चैत्र ३ गते सोमवार